जनवरी १,२०१४ को शुरुआतबाट यदी प्रति व्यक्ति को आमदनी संघीय गरीबी स्तरको (FPL) १३३ प्रतिशत सम्म भए (२०१३ सालको लागि यो कारीब प्रति व्यक्ति $ १५,००० वार्षिक वा चार सदस्य परिवार को लागि $ ३०,००० वार्षिक हुन जान्छ् ) उनिहरू मेडिकेड् (Medicaid) योग्य हुने छ्न् । १,६०,००० भन्द धेरै नय मेडिकेड योग्य कोलोराडोबासीले यो कार्यक्रम अन्तर्गत भर्न हुन सक्ने अनुमान बिभाग को रहेको छ ।
सङ घिय सरकारले ५ प्रतिसत सम्म उपेक्षा गर्न अनुमति प्रदान गर्दछ । यस्कारण, व्यक्ति आय संघीय गरीबी स्तरको (FPL) १३८ प्रतिसत हुन गएमा उनि मेडिकेड योग्य हुने छ ।
२ देखि ५० कर्मचारी सम्म रहेको व्यवसायहरू , कोलोराडोबासी जस्ले आफै श्वासथ बिमा खरिद गरेका छ्न्) वा जो बिमा हिन अवस्था मा छ्न्) वा जस्को आफ्नो रोजगारदाता बाट किफयिती (सस्तो बिमा) लिने पहुंच छैन, उनि हरूको लागि Connect for Health Colorado एक मात्र स्वास्थ्य बिमा बजार हो । तर कोलोराडोबासी जो मेडिकेड योग्य छ्न्, उनिहरूको हकमा भने यो लागु हुने छैन । आमदनी को आधार मा कारीब ५००,००० कोलोराडोबासीको लागि आर्थिक सहयोग उप्लव्ध छ ।
प्र ति ब्य क्तिको कमा इ वार्षिक $0 देखि $ ४५,९६०, दम्पतिको आमदनि वार्षिक $0 दे खि $ ६२,०४० सम्म अथवा चार सदस्य परिवारको वार्षिक आमदनि $0 दे खि $ ९४,२०० भएमा उनिहरूले बिमा किस्तामा सहूलियत/ छुट् पाउने छन् ।
ब्याप्ति ( कव रेज) कहिले बाट शुरू हुने छ ?
नया भर्न भएका ब्यक्तिह्ररूकालागि ब्याप्ती ( कव रेज) जनवरी १, २०१४ बाट शुरु हुने छ ।
दिसम्बर १५,२०१३ भित्र पन्जिकारण (नामांकन) गरिसकेका कोलोराडोबासिको ब्याप्ती ( कव रेज) जनवरी १, २०१४ बाट शुरु हुने छ ।
कोलोराडो बासिले कहिले आवेदन भर्न सक्ने छ ? अक्टूबर १,२०१३ को शुरुआतबाट कोलोरडोबासिले आवेदन हाल्न सक्नेछ्न्, तथापि ब्याप्ति ( कव रेज) भने जनवरी १,२०१४ भन्द अगाडी शुरू हुने छैन ।
खुला भर्न /दर्ता अक्टूबर ३१,२०१३ देखी मार्च महीनाको ३१ ,२०१४ सम्म रहने छ ।
कोलोराडोबासिले तत्काल के गर्न सक्छ्न्?
औदो केहि महिना सम्म PEAK मा भ्एको साधनको खोज तथा Connect for Health Colorado वेबसाईटसँग अफैलाई परिचित गराउन सक्नेछ्न् ।
तल उल्लेखित वेबसाईटबाट कोलोराडोबासिले थप जानकारी पाउन सक्ने छ्न र लागत कटौती गर्न सम्भावित आर्थिक सहयोग को अनुमान गर्न सक्ने छ ।
www.ConnectforHealthCO.com फोन नम्बर: 1-855-PLANS4YOU (855-752-6749)
थप जानकारीको लागि यो वेसाईट www.Colorado.gov/PEAK अथवा फोन नम्बर: १-८००-२२१-३९४३ /१-८००-६५९-२६५६ मा सम्पर्क गर्नु होला ।